स्वास्थ्य मन्त्रालयले भन्यो–धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ।  बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे । ‘संक्रमणको दर अत्यधिक बढेको छ, आजमात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्

सम्बन्धित सामग्री

देशभरबाट थपिए ५५३ कोरोना संक्रमित

देशभर पाँच सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको नमूना परीक्षणको क्रममा पाँच सय ५३ कोरोना भाइरकस संक्रमित थपिएको जनाएको छ।  मन्त्रालयका...

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

धरानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित धरानका २ जना पुरुषको मृत्यु भएको छ।...

७६४ कोरोना संक्रमित थपिँदा १०३३ निको भए

पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो परीक्षणका क्रममा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोहि अवधिमा एक हजार ३३ जना निको भएका...

काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना कोरोना संक्रमित देखिएका छन्।

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

३९९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३९९ जना कोरोना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचारत छन्।