भौतिक पूर्वाधार मन्त्री व्यक्तिगत गालीगलौजमा उत्रिएपछि सभामुखद्वारा चार पटक रुलिङ

विराटनगर, असार १४। प्रदेश नं १ प्रदेशसभामा पेश भएको आर्थिक वर्ष २०७८र २०७९ को छलफलमा सहभागि प्रदेश सभा सदस्य मोहनकुमार खड्काले बजेटका बिषयमा बोलेको कुरालाई लिएर भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ व्यक्तिगत आलोचना र गालिबेइजतिमा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले गुरुङ बोल्दै गर्दा आइतबार प्रदेशसभाको बैठकमा चार पटक रुलिङ गरे । प्रदेश सभामा भौतिक पूर्वाधारका […]

सम्बन्धित सामग्री

मधेस प्रदेशसभा बैठक : तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । पटक पटक स्थगित भएर पुनस् सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गरेका हुन् ।

प्रदेश १ : मन्त्रीको भनाइ रेकर्डबाट हटाउन रुलिङ भएपछि चल्यो संसद बैठक

भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति सरकार र माओवादीबीच भएपछि मंगलबारदेखि प्रदेश १ को संसद् सुचारु भएको छ ।