समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको-१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अंगीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताए । शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उनले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन […]