सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् ।...

सम्बन्धित सामग्री

खोलिएका भ्रष्टाचार फाइल किनारा लगाउनुपर्छ : माओवादी सांसद दाहाल

२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा सुस्तता आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकम विशेष समयमा बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले डेढ वर्षको अवधिमा सुशासन, समृद्धि …

अपराधीलाई माफी नहुने गरी कानुनी छिद्र बन्द गर्छाैँ : सांसद दाहाल

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कैद मिनाहामा देखिएको कानुनी छिद्र टाल्न सरकारले पहल लिइरहेको बताउनुभएको छ । आज आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस वर्ष केही अपराधीले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा पाएका बताउनुभएको हो । उहाँले आउँदा दिनमा कानुनी छिद्र टाल्ने गरी सरकारले सचेततापूर्वक पहल लिइरहेको बताउनुभयो । सरकारले आफ्नो असावधानीलाई गम्भीर शिक्षाको रूपमा लिनुपर्ने सांसद दाहालकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अपराध...

कमिसनको खेलमा सरकारले नयाँ एक्सचेन्जको लाइसेन्स दिन लाग्यो: सांसद दाहाल

काठमाडौं । नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको बताएका छन् । मंगलबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले भएको स्टक एक्सचेन्जलाई सक्षम नबनाई किन नयाँ ल्याउन लागेको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । ‘अहिले भइरहेको स्टक एक्सचेन्ज सक्षम बनाउनुपर्ने ठाउँमा सरकारले कमिसनको खेलमा नयाँ […]

कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको […]

बजेटमा ठोस कार्यक्रम छैन : एमाले सांसद दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने

सरकारले बजेट विनियोजनलाई प्राथमिकीकरण गर्न सकेन : एमाले सांसद दाहाल

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले मुलुकको अर्थतन्त्र जोखिमको डिलमा पुग्नै लाग्दासमेत यसतर्फ सरकारको ध्यान नगएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद दाहालले यस्ताे आराेप लगाएका हुन्। उनले सरकारले ल्याएको बजेटमा संकटग्रस्तस्थितिमा पुगेको अर्थतन्त्रलाई हल गर्ने भन्ने कुनै योजना […]

संसदभित्र गुरिल्ला अभ्यास गरिँदै छ: सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकारले संसदमा गुरिल्ला अभ्यास गरेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले संसदीय मर्यादा विपरित अर्थमन्त्री जनार्दन शर्माले कुनामा बसी फुत्त रोष्टममा उक्लिएर गुरिल्ला अभ्यास गरेको बताए।

सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको छः सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्र र संविधानको मर्ममाथि प्रहार गरेको बताए। हिजो संविधान मिचियो भनेर सडकमा नारा लगाउनेहरु नै आज एक कदम अगाडि बढेर संविधानको मर्ममाथि नै प्रहार गर्ने काम गरेका उनको भनाइ थियो।

सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार ब