रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो, बढ्यो तनाव

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश मन्त्रालयका अनुसार  अमेरिकाले यसको फाइदा उठाउँदै आएको थियो जबकी रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि लगाइएको प्रतिबन्धले दुई देशबीचको अवस्था परिवर्तन भएको रुसले जनाएको छ ।न्यू स्टार्ट नामक हतियार नियन्त्रण सन्धि सन् २०

सम्बन्धित सामग्री

चर्कियो आणविक द्वन्द्वको तनाव: रुसलाई भयावह जवाफ दिने अमेरिकी चेतावनी

मास्कोले युक्रेनमा आणविक हतियार प्रयोग गरेमा 'विपत्तिजनक परिणाम' हुने भन्दै संयुक्त राज्य अमेरिकाले आइतबार चेतावनी दिएको छ ।

रुस–पश्चिमा तनाव : आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्की

बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी...

रुससँग भएका यी ३ विनाशक हतियारसँग संसार थुरुरु

युक्रेनका विषयमा संसारका दुई महाशक्ति रुस र अमेरिकाबीचको तनाव चरममा पुगेको छ ।  युक्रेनलाई नेटोको सदस्य बन्न नदिनका लागि रुसले भएभरको शक्ति लगाइरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा युक्रेनको सहायता गर्ने अमेरिकाले घोषणा गरेको छ ।  आणविक हतियार भएका दुई महाशक्तिबीचको संघर्षले तेस्रो विश्वयुद्धको जोखिम उत्पन्न भएको छ ।  रुससँग भएका तीन खतरनाक हतियारको चर्चा यहाँ गरिनेछ : आणविक बम रुससँग संसारको सबभन्दा शक्तिशाली आणविक बम छ । बाम्बा नामक आणविक बमको परीक्षण शीतयुद्धको समयमा रुसले गरेको...

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...

भेनेजुएलामा आणविक हतियार राख्ने तयारीमा रुस ?

युक्रेनका विषयमा पश्चिमसँग तनाव बढिरहेको बेलामा रुसले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको छ ।  रुसको कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र प्राव्दामा हतियार तैनाथीका विषयमा मस्कोले छिट्टै निर्णय लिन सक्ने लेखिएको छ ।  केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए ।  रुसले भेनेजुएलामा आणविक हतियार, क्षेप्यास्त्र र सेना तैनाथी गरेमा अमेरिका मात्र नभई बेलायतको पनि समस्या बढ्न सक्छ । रुसले भेनेजुएला र...

किम जोङ उनले बाइडनलाई गरे बेवास्ता

अमेरिकाका राष्ट्रपति जो बाइडनले गत फेब्रुअरी महिनाको मध्यतिरबाट उत्तर कोरियासँग गोप्य रूपमा कूटनीतिक सम्पर्क बनाउन खोजेको भए पनि उसले वास्ता नगरेको बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।    प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा वृद्धि गर्दै जाँदा अमेरिकासँग तनाव बढ्ने स्थितिमा बाइडनले कसरी सम्हाल्ने हुन् भन्ने विषयमा यस घटनाक्रमले चासो बढाएको छ ।  ती वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा यो कुरा बताएका हुन् । तर कूटनीतिक प्रयासका बारेमा खासै लामो ...

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह

एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो । बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ ।