आयोजक निसर्गलाई च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपासधि उचाल्न सफल भएको छ । आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका […]

सम्बन्धित सामग्री

भारतलाई नवौं पटक साफ उपाधि

नयाँ दिल्ली, (एजेन्सी) । आयोजक भारतले १४औं साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बैंगलुरुको कान्तिरभा रंगशालामा मंगलबार राति कुवेतलाई सडन डेथमा हराउँदै भारतले नवौं पटक साफ उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरीमा खेल सकिएपछि अतिरिक्त ३० मिनेटसम्म खेल लम्बिएको थियो । त्यसअवधीभित्र पनि थप गोल नभएपछि खेल विजेताको छिनोफानो टाईब्रेकरमार्फत […]

महिला साफ च्याम्पियनसिप आजबाट, उद्धाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं, भदौ २१ । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । यसपटक घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य […]

छैटौँ महिला साफ च्याम्पियनसिप : भारतसँग बदला लिने लक्ष्य

कुमार थापाको प्रशिक्षणमा नेपालले छैटौँ महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने योजना बनाएको छ । प्रतियोगिता २१ भदौबाट ३ असोजसम्म दशरथ रंगशालामा हुँदै छ । आयोजक नेपालले चोटका कारण केही मुख्य खेलाडी गुमाउनेछ ।...

साफ यू-१७ पुरुष च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै

काठमाडौं । साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट श्रीलंकामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेका छन् । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको भनाई छ । नेपाली टिमका कप्तान […]

आजबाट शुरु हुँदै महिला युरोपियन च्याम्पियनसिप

युरोपियन महिला खेलकुदको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको महिला युरोपियन च्याम्पियनसिप बुधबारबाट इङल्याण्डमा शुरु हुँदै छ। ३१ जुलाईसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक इङल्याण्डले अस्ट्रियासँग म्यानचेस्टरमा प्रतिस्पर्धा गर्दै छ।३१ जुलाईसम्म हुने प्रतियोगिताका लागि ५ लाख टिकट बिकिसकेको छ। जुन युरोपियन महिला फुटबलमा सर्वाधिक धेरै टिकट विक्री हो। छोटो समयमै यति धेरै टिकट विक्री भएको सन् २०१७ मा नेदरल्याण्ड्समा भएको प्रतियोगिताको भन्दा दोब्बर संख्या हो।जारी प्रतियोगिताको उप

आयोजक मलेसियालाई हराउँदै यूएई च्याम्पियन

आयोजक टोली मलेसियालाई फाइनलममा पाँच विकेटले पराजित गर्दै एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेटको उपाधि संयुक्त अरव इमिरेट्स (यूएई)ले जितेको छ ।

साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्ने

काठमाडौँ । भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दै छ । नेपाल र भारतबिचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन । डबल राउन्ड रोबिनको […]

साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध कस्तो रहला  नेपालको प्रदर्शन ?

साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक माल्दिभ्स र नेपालबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । राउन्ड रोबिन लिगका आधारमा हुने यस संस्करणको प्रतियोगितामा पाँच टिम सहभागी छन् । सहभागी पाँच टिममध्ये शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । दुईपटक साफ च्याम्पियनसिप जितिसकेको माल्दिभ्सले घरेलु मैदानमा भने उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक राजधानी माले शहरमा आयोजना हुने प्रतियोगितालाई लिएर माल्दिभ्स निकै उत्साहित छ । सन् २००८ मा माल्दिभ

‘साफ च्याम्पियनसिप २०२१’ आजबाट

कविरस शर्मा, काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१’ आजदेखि माल्दिभ्सको राजधानी मालेमा शुरू हुँदैछ । नेपाली समयअनुसार आज राति ९ः४५ बजे हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले आयोजक तथा दुईपटकका उपाधि विजेता माल्दिभ्सको सामना गर्नेछ । त्यसअघि ४ः४५ बजे हुने उद्घाटन खेलमा भने बंगलादेशले श्रीलंकाको सामना […]

महिला युरो कपको उपाधि आयोजक नेदरल्याण्डलाई

काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि आयोजक नेदरल्याण्डले जितेको छ । डेनमार्कलाई ४–२