डोटीमा एघार महिनामा एक हजारभन्दा बढीले गरे गर्भपतन

काठमाडौं। डोटी जिल्लामा एघार महिनाको अवधिमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा उनीहरूले सुरक्षित गर्भपतन गराएका हुन्। जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको कार्यालयको तथ्याङ्कले देखाउँछ। जिल्लामा अहिले १४ वटा संस्थाले सुरक्षित गर्भपतन सेवा दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले बताए।

सम्बन्धित सामग्री

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।

८ महिनामा १८ हजारभन्दा बढीको आँखा जाँच

चन्द्रौटा : कपिलवस्तुको बहादुरगञ्जमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले ८ महिनामा  १८ हजारभन्दा बढीको निःशुल्क आँखा जाँच गरेको छ।आँखा अस्पतालले चालू आबको फागुनसम्म १८ हजार ६१६ जनाको निःशुल्क आँखा जाँच र २ हजार ४२९ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरेको छ।नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको नियमित कर्मचारी बैठकबाट यो तथ्याङ्क बाहिर ल्याएको हो।बैठकमा अस्पतालको चालू आब ०७९/

एक महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या २० हजारभन्दा धेरै

काठमाण्डौ – गएको पुस महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या मात्रै २० हजारभन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ । मलेसियाका लागि २० हजार ३ सय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार ७ सय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ ।  मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि १३ हजार ६६ जनाले श्रम...

१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, धेरै भारत र अमेरिकाबाट

काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।...

आठ महिनामा ३ लाख २६ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् ।  अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।  सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यट

माघ महिनामा २० हजारभन्दा धेरैले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति

काठमाण्डौ –  गएको माघ महिनामा २० हजारभन्दा धेरैले अनलाइनबाट श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै  कार्यालयमा उपस्थित नभई ४९ देशबाट २० हजार १८३ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका हुन् । अनलाइनबाट श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीमा रहेका ९ सय ८८ जना महिला र १९ हजार १९५ जना पुरुष रहेका छन् । यसरी अनलाइनबाटै सेवा लिनेमा सबैभन्दा धेरै कतारबाट रहेका छन् । कतारबाट एक महिनाको अवधिमा ७ हजार २०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कतारपछि सेवा लिने...

श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण

एजेन्सी- श्रीलंकामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको  छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी पनि दिएका छन् । सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस सङ्क्रमण भएको देखिएको छ । यो गत २० महिनामा सबैभन्दा बढी थियो । राष्ट्रिय डेङ्गु नियन्त्रण […]

महामारीकै बीचमा वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि गएको वैशाख महिनामा मात्रै २४ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि वैशाख महिनामा मात्रै २४ हजार तीन सय ६३ जनाले श्रम स्वीकृति लिएका हुन । श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा धेरै अदक्ष श्रमिक रहेका छन् । १० हजार ८ सय २४ जना पुरुष र ८०३ जना महिला गरी ११ हजार ६२७ जनाले अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । यस्तै ९ हजार ४५५ जना पुरुष र ७७८ जना महिला गरी १० हजार २ सय ३३ जनाले दक्ष श्रमिकका रूपमा श्...