पदभारपछि अर्थमन्त्री शर्माले भने–देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध छु

नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए । ‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियौ । त्यो पारित भएर कार्या

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध

अर्थमन्त्री वर्षमान पुनले देशको समग्र अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वीरगन्जमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एक कार्यक्रममा उहाँले अर्थतन्त्र उकास्न केही समस्या र चुनौतीहरू देखिएको कुरा सत्य हो तर अब धेरै दिन यस्तो अवस्था नरहने बताउनुभयो । निराशाबाट आशा जगाउने काम सरकारले गरिरहेकाले यसको प्रतिफल चाँडै आउने उहाँले दाबी गर्नुभयो ।

अर्थतन्त्र बलियो बनाउन हस्तकलाको उल्लेखनीय योगदान : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन्।बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन्। उनले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।मन्त्री रिजालले हस्तकलाका वस्तुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए। उन

जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी

एजेन्सी – विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने प्रमुख जोमिखहरु रहेको औल्याएको हो । जीडीपीको ४ प्रतिशतको तीव्र वित्तीय समायोजन र अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रतिबद्ध व्यापक(आधारित सुधारहरूको निर्णायक कार्यान्वयनको लागि विश्व बैंकले पाकिस्तानलाई […]

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । “अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उहाँले भन्नुभयो, “अब ढिलो गर्ने …

आत्मनिर्भर अर्थतन्त्र विकासकाे लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।...

सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुहोस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बुधबार भएको साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधार्न राष्ट्र बैकको नीति र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनले निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

हाम्रो अर्थतन्त्र समाजवादउन्मुख कि बिचौलियाउन्मुख ?

समाजवादको हबिगत नेपालको संविधान २०७२ को प्रस्तावनामा ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै... लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध...

समृद्ध नेपाल बनाउन एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

बर्दिया – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकाे विकास र समृद्धिका लागि स्थानीय तहको चुनावमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ ।  नेकपा एमाले बाँकेले नेपालगञ्जमा आज बिहीवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो ।  अध्यक्ष ओलीले अहिले देशको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री का...

एमाले समृद्ध नेपाल निर्माणका लागि प्रतिबद्ध छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताउनुभएको छ । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो । अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै …

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।