सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने

काठमाडौँ- सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ । बैठकले न्यूनतम साझा कार्यक्रम र  सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ । आज न्यूनतम कार्यक्रममा […]