एमसीसी सम्झौता अस्वीकार हुनैपर्छ भन्ने होइन-एमाले नेता भट्टराई

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन्। पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे। ‘एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ।’ उनले […]