विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लाग्दा रोकियो यतिको जहाज

बिहीबार राति काठमाडौँदेखि यात्रु लिएर आएको जाहज बिहान पहिलो उडान भर्न लाग्दा खराबी आएपछि उडान नभरी विमानस्थलमै रोकिएको छ। विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा रहेको वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो।...

सम्बन्धित सामग्री

नेपाल एअरलाइन्सले दुर्गममा उडान गर्न ३ साना जहाज किन्दै

काठमाण्डाै – नेपाल एअरलाइन्सले दुर्गम क्षेत्रमा उडान बढाउनका लागि तीन वटा साना जहाज किन्ने तयारी गरेको छ । जहाज किन्न निगमले बनाएको उपसमितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम व्यवस्थापनलाई बुझाइसकेको छ ।विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । याे उपसमितिले कामसमेत सुरु गरिसकेको छ ।...

पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन […]

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू

काठमाडौँ–  पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुचारु गरिएको छ । आज बिहान हवाईजहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर विमानस्थलमा पल्टिँदा प्रभावित बनेको उडान पुनः सुरु भएको हो । आयल निगमको डिपोबाट हवाईजहाजमा तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएपछि केही घण्टा लागि सबै उडान प्रभावित बनेको थियो । त्यसक्रममा विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन […]

जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

नाट्टाले आज निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो।...

जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

नेपाल एसोसिएशन टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको सङ्ख्या वृद्धि गर्न आग्रह गरेको छ । नाट्टाले सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि निगमले जहाज र उडान सङ्ख्या वृद्धि गर्न आग्रह गरेको हो ।मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वायुसेवा निगमसँग भएको जहाज अत्यन्त न्यून भएकाले जहाजको सङ्ख्या वृद्धि गरी थप उडान गर्न सके नेपालको पर्यटन क्षेत्रमा अपेक्षित सुधार हुने नाट्टाले जनाएको छ । नाट्ट

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने

२४ माघ, काठमाडौं। सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति […]

श्री एयरलाइन्सले थप्यो जहाज, सुर्खेत र तुम्लिङटारमा उडान थप्ने

काठमाडौँ – निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री […]

मौसम नखुल्दा हवाई उडान प्रभावित, दिल्लीबाट आएको जहाज डाइभर्ट

मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबैखाले उडान प्रभावित भएको छ । बिहानैदेखि काठमाडौंमा बाक्लो तुवाँलो लागेर भिजिविलिटी कम हुँदा विमानस्थलबाट हुने उडानहरू प्रभावित भएको हो ।  मौसमका कारण दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज समेत डाइभर्ट गरिएको छ ।  ‘आज बिहानैदेखि उडान प्रभावित बनेको छ,’ विमानस्थलका एक कर्मचारीले भने ।  अहिले आन्तरिक तथा अन्तराष्ट्रिय उडान बिस्तारै बिस्तारै खुल्दै छ ।  तर कहिले १५ मिनेट वा कहिले आधा घन्टाभन्दा बढी समयसम्म ...

उडाउने प्रयास नगरी ग्राउन्डेड भए चिनियाँ जहाज

भएका ट्विनटर जहाज पनि सञ्चालन नगरी बसेको एयरलाइन्सले चिनियाँ जहाजमात्र नचलाएको होइन। चारओटा जहाज भएका तारा एयर, समिट तथा सीता एयरले दुर्गममा जसरी उडान गरिरहेका छन् नेपाल एयरलाइन्ससँग पनि तीनवटा त ट्विनटर जहाज पनि छन्। तर उडान र नाफा   ती जहाजको पनि भएको छैन।