होटल तथा रिसोर्टको मापदण्ड संशोधन गर्न हानको माग

१५ असोज, काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टको मापदण्ड तथा वर्गीकरणमा संशोधन गर्न माग गरेको छ । हानका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गर्दै यस्तो माग गरेको हो । अध्यागमन विभागका महानिर्देशकसँगको भेटमा कोभिड पछि […]

सम्बन्धित सामग्री

ईआईए र नक्सा पासबिना बनाइँदै छ १६ तलासम्मका अपार्टमेन्ट र समिट होटल

ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल वरिपरिका घर शुक्रबार राति भासिए, स्थानीय बासिन्दाको भागाभाग भयो । तर, भवितव्यको तयारी भने एक वर्षअघि नै भएको थियो । घरजग्गा निर्माणसम्बन्धी मापदण्ड संशोधन गरेर सरकारले गत वर्ष नै यसको पृष्ठभूमि तयार पारेको थियो ।