रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले रासायनिक मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै संग्रौलाले पटकपटक कृषि मन्त्री आइरहेपनि किसानले अहिलेसम्म रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । मल ल्याउन कानुनी समस्या भए सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको छ भन्दै संग्रौलाले प्रश्न गरिन् । ‘के

सम्बन्धित सामग्री

सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक पटक सांसदहरुले आपत्ति जनाएका थिए । आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, […]

रासायनिक मल अभावबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता […]

रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ,२० असार । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाए । उनले भने, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको […]

राष्ट्रियसभा बैठक : रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको सोमबारको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् ।उनले भनिन्, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज हुनेबारे अब अहिलेदेखि नै सोच्नुपर्छ ।” किसानका लागि अभाव भएको मलको व्यव

रासायनिक मल अभावबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन्।...

रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता […]

सरकारलाई संसदकाे निर्देशन : मल उपलब्ध गराउन सबै सम्भाव्य उपाय अबलम्वन गर्नू

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन्। रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथि छलफलपछि उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा

रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

भक्तपुर- संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधिमण्डलले सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।सो टोलीले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानका समस्या र मलको अभावबारे मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । सांसद सुवालले प्रदेशको सचिवस्तरीय बैठकबाट हचुवाको भरमा रासायनिक मलको कोटा वितरण गरिएको अविलम्ब पुनरावलोकन […]

किसानलाई मल खोई?

भक्तपुरका सांसद प्रेम सुवालसहितको प्रतिनिधिमण्डलले कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई भेटी किसानहरूलाई समयमै सुपथ मूल्यमा रासायनिक मल उपलब्ध गराउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।...