श्रीलंकाका प्रमुख प्रतिपक्षी नेता साजित प्रेमदासाले आफू सरकार चलाउन तयार रहेको बताएका छन्। उनले राष्ट्रपति गोताबया राजापाक्षेले पदबाट राजीनामा दिने घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनको दल समगी जन बलवेगया (एसजेबी)ले सहयोगी घटकसँग यस विषयमा समेत छलफल चलाएको छ।
प्रेमदासाले बीबीसीसँग कुरा गर्दै देश संकटमा परेका बेला आफू राष्ट्रपति भएर सरकार…