दशरथ रंगशालामा साँझ नेपाल र बंगलादेश भिड्दै

फिफा मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरु हुनेछ ।