शान्ति समाजको स्थापना दिवसका अवसरमा ३० जिल्लामा कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजले 'शान्ति समाजको कार्यक्षेत्र : जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य' भन्ने मूल नारासहित दर्जनौ कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । २०५३ जेठ १९ गते स्थापित स्वयंसेवी संस्था शान्ति समाजले पछिल्लो दशकमा जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना अभियान, हिमालय बचाउ आन्दोलन, युद्ध निषेध : शान्ति विशेष अभियान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार अभियान, लागू औषध-मदिरा दुव्र्यसन विरुद्ध अभियानलाई तीव्रता दिँदै आएको छ । ३८ जिल्लामा

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा दिवसको अवसरमा अछाममा बजार सरसफाइ तथा ब्याटमिण्टन प्रतियोगिता

अछाम जिल्लामा राष्टिय स्वास्थ्य सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ। २६ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला सदरमुकाम मंगलसैन बजार सरसफाई गरिएको हो।

सोमबार लुम्बिनीका चार जिल्लामा सार्वजनिक विदा

काठमाडौँ- लुम्बिनी प्रदेशले आगामी सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारको गृह मन्त्रालयले छठ पर्वको समापनको अवसरमा चार जिल्लामा सार्वजनिक विदा दिने जानकारी गराएको हो । मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको […]

भूमे पर्वमा लुम्बिनीका तीन जिल्लामा बिदा

लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अवसरमा तीन जिल्लामा विदा दिएको छ ।  असार १ गते पर्ने उक्त पर्वको अवसरमा दाङ, रुकुम र रोल्पामा विदा दिने निर्णय भएको हो। आन्तरिक मामिला, काुनन...

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा फागुन ३० गते सार्वजनिक बिदा

धनगढी- राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। प्रदेश सरकारले खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। रानाथारू […]

तराईका जिल्लामा कुस्ति खेलको लोकप्रियता बढ्दै

तराईका जिल्लामा पछिल्लो समय कुस्ति खेलको लोकप्रियता बढ्दै गएको छ  । कुनै पनि चाडपर्व वा मेलाको अवसरमा पछिल्लाे समय कुस्ति प्रतियोगिता पनि समावेश हुने गरेको छ ।  बाराको दक्षिणी भेगमा चाडपर्वसँगै...

बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक विदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

बागमतीका तीन जिल्लामा बुधबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

शान्ति समाजद्वारा १२ जिल्लामा वृक्षरोपण

काठमाडाैँ- ५० औँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ। आज शान्ति समाज काठमाडाैँ शाखाद्वारा ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडाैँ शाखा […]

भदौ २७ गते यी २ जिल्लामा सार्वजनिक विदा

भदौ २७ गते सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा सार्वजनिक विदा दिइने भएकाे छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा

थारु बाहुल्यता रहेको पश्चिम तराईका ५ जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।