वाशिङ्गटन डीसीमा एक अफगानी नागरिकले नेशनल गार्डका एक सदस्यको घातक गोली हानेर हत्या गरेपछि ट्रम्प प्रशासनले आधुनिक अमेरिकी इतिहासमा सबैभन्दा व्यापक आप्रवासन बन्दको घोषणा गरेको छ। पहिलाको जाँच प्रणालीमा कमजोरी भएको भन्दै ह्वाइट हाउसले अर्को सूचना नआएसम्म देशव्यापी रूपमा सबै एसाइलमसम्बन्धी न्यायिक निर्णयहरू—जसमा कुनै पनि राष्ट्रियता भएका आवेदकको स्वीकृति, अस्वीकृति र सुनुवाइ—स्थगित गरेको छ। प्रशासनले […]
काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ। मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ’, उनले भने, ‘पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ।’ पार्टी महासचिव शङ्कर […]
कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आज […]
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फूड पार्टनरको रुपमा जोडेको छ ।
एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले मुस्ताङ राईससँग फुड पार्टनरको रुपमा सहकार्य गरेको हो । …