सुदूरपश्चिममा संसदीय समिति थप्‍न नियमावली संशोधन गर्ने तयारी

सुदूरपश्चिम प्रदेशसभामा संसदीय समिति थप गर्न नियमावली संशोधन गर्ने उद्देश्यले छलफल सुरु गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दुईवटा समितिको सभापति माग गरेका कारण सुदूरपश्चिम प्रदेशसभामा दुईवटा समिति थप्ने तयारी अनुरुप छलफल अगाडि बढाइएको हो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा दुई संसदीय समिति थप्नेबारे छलफल सुरू

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप गर्ने दुईवटा संसदीय समितिबारे छलफल सुरु भएको छ । नियमावली संशोधन मस्यौदा समितिले आज यस बिषयमा छलफल गरेको हो । प्रदेशसभा नियमावली १४८ मा सुदूरपश्चिम प्रदेशमा ४ समिति रहने व्यवस्था छ । ६ समिति बनाउने गरि भदौ ५ गते प्रदेश सभाले नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ । विक्रम […]

वागमती प्रदेशमा थपियो संसदीय समिति

हेटौंडा :  वागमती प्रदेश सरकारले एउटा संसदीय समिति थपेको छ। उसले मंगलबार नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ।प्रदेशसभाको मंगलबार बसेको बैठकबाट सरकारले नियमावली संशोधन मस्यौदा समितिसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै समिति गठन गरेको हो। प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले प्रदेशसभा नियमावलीको १४६ उपनियम १ मा रहेको विषयगत समितिको नाम, संख्या र कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा असार ३१ गते संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।उनले मंगलबारको बैठकमा समिति

सहमति नजुट्दा संसदीय समिति गठनमा अलमल

२४ असार, बुटवल । दलहरुबीच सहमति नहुँदा प्रदेशसभाका समितिहरु गठनमा ढिलाइ भएको छ । शुरुमा ४ वटा समिति बनाइएकोमा असार ९ गते प्रदेशसभा नियमावली संशोधन गरी ६ वटा समिति रहने व्यवस्था गरिएको थियो । प्रदेश ५ मा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश …

प्रदेश ५ मा ६ संसदीय समिति,भागबन्डा मिलाउन दुई समिति थप - Naya Patrika

प्रदेश ५ को प्रदेश सभामा ६ विषयगत समिति रहने भएका छन् । प्रदेश सभा नियमावली संशोधन गरी चारबाट बढाएर विषय समितिहरू ६ पु-याइएको हो । केही दिनअघि प्रदेश संसद्मा पेस भएको संशोधन...पूरा पढ्नुहोस् »