आजबाट महिला लिग सकिँदै, अन्तिम खेलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं: एक महिनासम्म चलेको राष्ट्रिय महिला लिग आजबाट समापन हुँदैछ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्। पहिलो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा १० बजे सुरु हुनेछ। त्यस्तै…

सम्बन्धित सामग्री

कबड्डी फाइनलमा आर्मी र एपीएफ भिड्ने

नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनल पुगेका छन् ।

ललितपुर मेयर कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

१४ वैशाख, ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट जितेको थियो । तर, तेस्रो र चौथो […]

महिला फुटबल : एपीएफ फाइनलमा, पुलिस क्लबसँग भिड्ने

पोखरा । त्रिभुवन आर्मी क्ल्बलाई १-० गोलको नतिजामा पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपीएफ क्लब फाइनल पुगेको छ । वालिङमा भएको खेलमा सवित्राको निर्णायक गोलमा एपीएफ फाइनल पुगेको हो । फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा सावित्रा भण्डारीले […]

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १०चैतमा हुनेछ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ । महिला लिगमा […]

महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ । लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।  महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबगरि तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता छ ।विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वाल

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्ने

२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार नेपाली महिला फुटबलको शीर्ष श्रेणीको लिगको खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार चैत १० गते साबिक विजेता एपीएफ र साबिक उपविजेता आर्मीबीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुनेछ […]

एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । पहिलो सेटमा २७-२५ को […]

प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने :: Pahilopost.com

काठमाडौँ : छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्स प्रहरी बल (एपीएफ) भिड्ने भएका छन्। सोमवार सम्मपन्न सेमिफाइनलमा जित हात पार्दै आर्मी र एपीएफले फाइनलमा स्थान बनाएका हुन्। विभागीय डर्बी सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दा आर्मीले प्रदेश

महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

काठमाडौं । पाँचौ प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबलको उपाधिको लागि दुई विभागीय टोलि सशत्र प्रहरीको