एपीएफ र संकटा विजयी

सहिद स्मारक लिग ए डिभिजन ०७९ को छैटौं चरणको पहिलो दिनको खेलमा एपीएफ र संकटा विजयी भएका छन् । च्यासलमा भएको खेलमा एपीएफले पुलिसलाई २–० गोल अन्तरले हराएको हो ।

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...