नेदरल्यान्ड्ससँग पनि नेपालको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रनको योगदान दिए । रोहित स्पिनर […] The post नेदरल्यान्ड्ससँग पनि नेपालको ब्याटिङ चलेन first appeared on Hamro Khelkud.