नगरपालिकामा न्यायिक इजलास कक्ष

लमजुङ सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले न्यायिक इजालस कक्ष निर्माण गरेको छ । न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो ।न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नवनिर्मित इजलास कक्षको बुधबार एक औपचारिक कार्यक्रमका बीच […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिको पाँच वर्षे अवधि सकिएपछि बल्ल बन्यो न्यायिक इजलास कक्ष

स्थानीय तहअन्तर्गत जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिएपछि जिल्लाको सिद्धकुमाख गाउँपालिका सल्यानमा बल्ल न्यायिक इजलास कक्ष निर्माण गरिएको छ । १० स्थानीय तह रहेको सल्यानमा नौ स्थानीय तहले भने अहिलेसम्म न्यायिक इजलास कक्ष निर्माण गरेका छैनन् ।

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा बन्यो इजलास कक्ष

सल्यान : निरूपण गर्ने र मेलमिलापद्वारा निरूपण गर्ने २३ वटा मुद्दामा काम गरिरहेका स्थानीय तहका न्यायिक समितिका लागि अहिलेसम्म पनि छुट्टै न्यायिक इजलास कक्ष बन्न सकिरहेको छैन। यसकारण मुद्दाको छलफल तथा निरूपण गर्दा गोपनीयता नहुने भएकाले धेरैजसो पीडित न्यायिक समितिसम्म आउन डर मान्ने गर्छन्।स्थानीय सरकार गठन भएको ५ वर्ष बितिसक्दासमेत अधिकांश स्थानीय तहले न्यायिक इजलास कक्ष बनाउन सकेका छैनन्। खासगरी आर्थिक स्रोत कमजोर, भाडाको घरमा कार्यालय सञ्चालन र कतिपय संरचना पुरानै ढाँचाका भएकाले न्

आँबुखैरेनीमा न्यायिक इजलास कक्ष

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ । न्यायिक समितिको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले इजलास कक्ष सञ्चालनमा ल्याएको हो । न्यायिक समितिमा छुट्टै इजलास कक्ष स्थापना गर्नुपर्ने कानुनी प्रावधान अनुरूप प्रभावकारी न्याय निरूपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको […]

आँबुखैरेनी गाउँपालिकामा इजलास कक्ष सञ्चालन

दमाैली । आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ । न्यायिक समितिको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सो कक्ष सञ्चालनमा ल्याएको हो । प्रभावकारी न्याय निरुपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् । गाउँपालिकाको पुरानो भवनमा इजलास कक्ष बनाइएको छ । गाउँपालिकाका कार्यालय नयाँ भवनमा […]