बीबीएल ड्राफ्टमा खकुरेलको देश क्यानडा, खास कुरो के हो ?

६ भदौ, काठमाडौं । अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् । तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ । नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने […]

सम्बन्धित सामग्री

बीबीएल ड्राफ्टमा नेपालका पाँच खेलाडी ड्राफ्टमा परे

काठमाडौं । अस्ट्रेलियाको टी–ट्वान्टी लिग अर्थात बिग बाश लिग (बीबीएल) का लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् । प्रतियोगिताको १३ औँ संस्करणको ३ सय ७६ विदेशी खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडी पर्न सफल भएका हुन् । लेग स्पिनर सन्दीप लामिछाने,देव खनाल,आसिफ शेख,आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा पर्न सफल भएका छन् । […]

बीबीएल ड्राफ्ट : नेपालका कप्तान सन्दीप बिकेनन्

अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् ।सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए । कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो

सन्दीपसँगै सुवास पनि बिग बासको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र विकेट किपर सुवास खकुरेल चर्चित लिग बिग बास (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् ।

सन्दीप बीबीएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन् ।  बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ ।बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले उनलाई रिटर्न गर्न पनि सक्ने छ ।सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । सन्दीप पछिल्लो दुई संस्करण होर्बाट हरिकेन्सबाट खेलेका थिए । सन्दीप बीबीएल खेल्ने पहिलो नेपाली ख

मिचेल स्टार्कले बीबीएल नखेल्ने

२० असार, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले बिग बास लिग (बीबीएल) नखेल्ने भएका छन् । बीबीएलको १२ औं संस्करण आगामी डिसेम्बरदेखि सुरु हुँदैछ । तर अष्ट्रेलियन तिव्र गतिका बलर स्टार्कले भने बीबीएल नखेल्ने बताएका छन् । आगामी जनवरीमा दक्षिण अफ्रिका विरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला रद्द हुने प्रक्रियामा रहेकोले मल्टी फर्म्याट स्टार स्टार्कले दोस्रो […]

बीबीएल क्रिकेटमा सन्दीप आबद्ध टोली होबार्ट पराजित

काठमाण्डाै – अस्ट्रेलियाकाे बिग बाश लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स पराजित भएको छ । आज बुधवार भएको खेलमा होबार्टले एडिलेड स्ट्राइकर्ससँग सात विकेटले हार बेहाेरेकाे हाे । होबार्टले दिएको एक सय २७ रनको लक्ष्य एडिलेडले १५ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । एडिलेडका लागि म्याथ्यु शर्टले नटआउट ७७ रन बनाए । होबार्टका लागि सन्दीपले चार ओभर बलिङ गरी २२ रन खर्चिएर दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको होबार्टले १९ ओभर ५ बलमा अलआउट...

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । सन्दीपले बीबीए

सन्दीपले हुरिकेन्सबाटै बिग ब्यास लिग खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले आगामी सिजनको बिग ब्यास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाटै खेल्ने भएका छन्। हुरिकेन्सले आज एक विज्ञप्ति निकाल्दै लामिछानेले हुरिकेन्सबाटै बीबीएल खेल्ने जनाएको हो। अघिल्लो सिजन हुरिकेन्सबाट ८ खेलमा ८ विकेट लिएका लामिछानेको राम्रो प्रदर्शन रहेको थियो। सन् २०१८ को सिजनमा मेलबर्न स्टार्सबाट बीबीएलमा डेभ्यु गरेका…

बिग बास लिग डिसेम्बर ५ देखि हुने

३० असार, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ । पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् । यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा हुनेछ […]

बीबीएलमा पर्थविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ

अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत पर्थ स्कोचर्सविरुद्ध होबार्ट हरिकेन्सबाट आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्