शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा उनले त्रिवि सुधारका योजना मागेका हुन् । मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको र देशका ८० प्रतिशत विद्यार्थी ओगटेको...