प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक ? आजदेखि सर्वोच्चमा अन्तिम सुनुवाई

प्रतिनिधिसभा विघटनगरी मध्यावधी चुनाव घोषणा गर्ने सरकरको कदम संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले यो विबाद बृहत्त पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासले हेर्ने भन्ने विबाद टुंगाउँदै शुक्रवार संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेश गरेको थियो ।  सामान्यतया संवैधानिक इजलास बुधवार र शुक्रवार मात्र बस्ने गरेकोमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई महत्वदिदै सर्वोच्चले आइतवारदेखि नियमित सुनुवाइ ग...

सम्बन्धित सामग्री

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने कांग्रेसको प्रतिज्ञा

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ । ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभाको घोषणापत्र कांग्रेसले शनिबार सार्वजनिक गरेको छ, जसमा दलभित्र वा दलहरुको विवादका कारण प्रतिनिधिसभा विघटन नगर्ने उल्लेख छ । के गर्छौं के गर्दैनौं भन्ने प्रतिज्ञामा कांग्रेसले भनेको छ, दलहरुको आन्तरिक विवाद र फरक दलहरको […]

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार एक विज्ञप्तिमार्फत् सापकोटाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला विपरीत प्रतिनिधिसभा विघटन भएको उनको ठहर छ । सापकोटाले शनिबार वक्तव्य जारी गरी राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता […]

प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

काठमाडौँ / प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सम्बन्धमा ५ दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै असंवैधानिक कदम भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ । शनिबार

प्रतिनिधिसभा विघटन: निर्णय एउटै, बोली फरक

नेपाली कांग्रेस प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छ । कांग्रेसको केन्द्रीय समिति बैठकले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन भएको निष्कर्षसहित तेस्रो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ ।पार्टीले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरे पनि पार्टीका नेतापिच्छे नै फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । संसद् विघटनविरुद्धको संयुक्त आन्दोलनमा सहभागी नहुने अडान लिएको कांग्रेसले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसलापछि थप रणनीति तय गर्न

प्रतिनिधिसभा विघटन मुद्दा : राजनीतिक विषय भनी अदालत पन्छिन नपाउने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको धारणा राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासलमा आज रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्ने अधिवक्ताले प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको तर्क राखेका हुन् । नेपाल बार एशोसिएशनका पूर्वमहासचिव सुनिल प