काठमाडौँ - नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् ।
अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।
विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिने र नयाँ आशा जगाउन सक्ने उनले बताए । आफूभन्दा अगाडिको नेतृत्वल...