कांग्रेस कर्णाली सभापतिमा पौडेल पक्षबाट शाहीको उम्मेदवारी, देउवा पक्षमा अझै जुटेन सहमति

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समूहबाट भुपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समूहबाट २ जना आकांक्षी उम्मेदवार भएपनि शाही नै सभापतिमा भिड्ने भएका हुन् । पार्टीको भातृसंगठन तरुण...

सम्बन्धित सामग्री

विद्रोही पौडेलका पक्षमा कति छन् नेता ?

चितवनबाट कांग्रेसको केन्द्रीय सदस्य रहेका पाँच र जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका पाँच नेतामध्ये कोही पनि छैनन् पौडेलको पक्षमा चितवनका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलका पक्षमा कांग्रेसका कति नेता–कार्यकर्ता छन् र उनीहरूमध्ये अन्तिमसम्म कति...

चितवनको कांग्रेस सभापतिमा राजेश्वर खनाल निर्वाचित

चितवन : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्।अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि खनाल सर्वसम्मत सभापतिमा निर्वाचित भएको बताए।पहिलो चरणको निर्वाचनमा पाँचजनाले उम्मेदवारी दिएकोमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए भने मिलनबाबु श्रेष्ठले ६६२

संस्थापन पक्षको लडाईले बाँके कांग्रेस सभापतिमा गौडेल निर्वाचित

काठमाडौं : बाँकेको कांग्रेस सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। दोस्रो चरणमा गएको निर्वाचनमा संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गर्दै गौडेल बाँके कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन पक्षमा दुई जना उम्मेद्वार हुँदा बिहीवार कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो। पहिलो चरणको निर्वाचनमा गौडेलले…

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन्।कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट लामा सभापतिमा चयन भएका हुन्।सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको हो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो।सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई

संस्थापन पक्षको विश्लेषण– पहिलो चरणमै देउवा सभापतिमा विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भावी सभापतिमा सहज जीत हासिल हुने पार्टी संस्थापन पक्षले विश्लेषण गरेको छ । आइतवार साँझसम्मको विश्लेषणका आधारमा सोमवार हुने मतदानबाट पहिलो चरणमै शेरबहादुर देउवाले सभापति जित्ने निष्कर्षमा सो समूह पुगेको छ ।  संस्थापन पक्षका एक प्रभावशाली नेताले देउवाको पक्षमा व्यापक माहौल बनेको बताए । ‘देउवाले सभापति जित्नेमा आशंका रहेन, सभापतिका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आउँदैन’ ती नेताले भने ।  संस्थापन इतर पक्षमा देखिएको विभाजनका कारण सभापतिमा देउवा...

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

मोरङ काँग्रेस सभापतिमा शेखर निकट डिगबहादुर लिम्बु विजयी

नेपाली काँग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु नै दोहोरिएका छन् । संस्थापन इत्तर समूहमा शेखर कोइराला निकटलिम्बुले संस्थापन पक्षका दिलीप गच्छदारलाई पराजित पुनः सभापति बन्न सफल भएका हुन् । १३ औं महाधिवेशनमा लिम्बु शेरबहादुर देउवा समूहबाट मोरङ सभापतिमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुनः निर्वाचित भएका छन् ।लिम्बुले १ हजार ९ सय ६ मत ल्याएका थिए गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीन

रामचन्द्र पौडेलले गरे सभापतिमा सघाउन आग्रह, जुटेन सहमति

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन इतर पक्षका नेताहरुलाई आग्रह गरेका छन् । तर उनको पक्षमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । बुधबार इतर पक्षका सभापतिका दाबेदारहरुबीच भएको बैठकमा पौडेलले अन्तिम पटकका लागि आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए ।आफूलाई सभापतिमा सघाए अरु नेताहरुलाई पदाधिकारीमा समेटेर अघि बढ्ने उनको भनाइ थियो । तर सभापतिका दाबेदार प्रकाशमान बाहेक सहभागी बैठकमा अधिकांशले उनको आग्रह नस्वीकारेको बैठकपछि एक नेताले जानकारी दिए ।

देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा […]