‘निर्वाचनमा पैसाको प्रभाव र यसको विकृति’ शीर्षकमा कार्यशाला आयोजना

काठमाडौं, ३० भदौ । ‘निर्वाचनमा पैसाको प्रभाव र यसका विकृति’बारे काठमाडौंमा एक कार्यगोष्ठीको आयोजना गरिएको छ । भूगोलपार्क संस्थाले आज (बिहीबार) उक्त कार्यशालाको आयोजना गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर भूगोलपार्कले निर्वाचनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ । आजको कार्यक्रममा पूर्व मुख्यसचिव लिलामणि पौड्याल, पूर्व डिआईजी तथा नेपाल सुशासन […]

सम्बन्धित सामग्री

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन निर्देशन

काठमाडौँ – निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी […]

निर्वाचन आयोगको निर्देशन : बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्नु

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम संचालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ। योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम संचालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले…

निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनु : निर्वाचन आयोग

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक

निर्वाचन आचारसंहिता : पालना नगरे हुनसक्छ उम्मेदवारी रद्ध

– नारायण न्यौपाने निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने […]

संसदीय निर्वाचन र कम्युनिस्ट

दलाल पूँजीवादी व्यवस्थाको स्थानीय तहको निर्वाचन घोषणा गरिएको छ । त्यसले सबै राजनीतिक दललाई प्रभाव पारेको छ । जनताको बीचमा पनि बहसको विषय बनेको छ । हाम्रो नेपाल कम्युनिस्ट पार्टीमा पनि त्यसले प्रभाव पारेको छ; बहस र प्रश्न छन् । यहाँ सोही विषयमा चर्चा गरिनेछ । १. अन्तर्राष्ट्रिय अनुभव निर्वाचनको विषयमा चीन, रूस र युरोपका […]

स्थानीय तह निर्वाचन : बजेट कार्यान्वयनमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएको छ । स्थानीय सरकार अविच्छिन्न भएकाले स्थानीय तहको निर्वाचन सन्निकटै आइसकेको निर्वाचन आयोगले प्रष्ट पारिसकेको छ । उसले आगामी वर्ष वैशाख १४ गते र २२ गतेको लागि स्थानीय तहको निर्वाचन गर्न नेपाल सरकारलाई सुझाव दिएको छ । स्थानीय तहको निर्वाचन बजेट कार्यान्वयनको […]

‘एकैसाथ निर्वाचन गरौं भन्नु स्थानीय चुनावलाई धकेल्ने चाल हो’

केही दलहरूले अन्तरात्मादेखि नै तीन तहको निर्वाचन एकैसाथ गर्न खोजेको हो कि होइन, अझै स्पष्ट भइसकेको छैन । निर्वाचन व्यवस्थापनको कानूनी, व्यवस्थापकीय र क्षमताको पाटो विचार नगरी दलहरूले यसरी बोलिदिंदा सकारात्मक प्रभाव नपर्न सक्छ । आफूहरू नै संलग्न भएर बनाएको संविधान, त्यसका आधारमा बनेका ऐन र अरू नियम निर्देशिकामा के व्यवस्था छन् भनी नहेरी उनीहरूले […]