सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले ५ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक अबस्था र समसामसयिक बिषयमा गठबन्धनका दलहरुबीच छलफल हुन लागेको...
काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ […]
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने गुरुङको भनाइ छ। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ
काठमाडौँ । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । बैठक केही बेरमा बस्नेछ। बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगिसकेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका […]
काठमाडाँैँ । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बैठक मंगलबार (आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय […]
सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन ।आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत व
काठमाडौं : मन्त्रिपरिषद् र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ६ बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै गठबन्धनको बैठक बस्ने बताए। मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति बनेको थियो। आजको गठबन्धनको बैठकअघि कांग्रेसको
काठमाण्डाै – मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ ।
जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने नहुने अन्यौल भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।
प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउव...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक अहिले केही बेरपछि बस्ने बताइएको छ । जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री […]