मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई प्रतिपक्षी सांसदको आग्रह

२२ असोज, विराटनगर । प्रदेश १ का प्रतिपक्षी सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुले बहुमत नभएको भन्दै सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले […]