काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । बिहीबार अर्थ सचिव रायालाई कायममुकायम प्रधानन्यायाधीश कृष्ण कार्कीले राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्र बैंकको सञ्चालकको सदस्य अर्थ मन्त्रालयका अर्थ सचिव हुने व्यवस्था छ । अहिले अर्थमा नयाँ सचिव आएकाले तत्कालीन अर्थ सचिव कृष्णहरी […]