माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ

३ असोज, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । हेर्नुस् तस्वीरहरु :

सम्बन्धित सामग्री

संविधान जलाउन खोज्ने ५ जना पक्राउ

काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् । प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।