अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरी अफगानिस्तानमा सैन्य अभियान चलाउने

काठमाडौँ । अफगानिस्तानमा सैन्य तथा गोप्य अभियानका लागि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोगलाई लिएर एक औपचारिक सम्झौता गरेको खुलेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पाकिस्तानले आतंकवादविरुद्धको अभियान तथा भारतसँगको सम्बन्ध सुधारको बदलामा आफ्नो देशमा हवाई बेस राख्ने गरी अमेरिकासँग सम्झौतामा गर्न रुचि देखाएको हो। यो सम्झौताबारे अमेरिकाले शनिबार सांसदलाई जानकारी गराएको बीबीसले जनाएको छ। […]