युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसकाे घोषणा

काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ। युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न […]

सम्बन्धित सामग्री

युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसको दावी

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारियुपोल शहर पूरै कब्जा गरेको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी सेनाले सो शहर चारैतिरबाट घेरा हाली कब्जामा लिएको जनाउदै रुसको ठूलो जित भएको बताएका हुन् । राष्ट्रपति पुटिनले मारियुपाेल क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै अब थप आक्रमण नर्गन पनि आदेश दिएका छन । पुटिनले आफूले सुरक्षित […]