उत्तर कोरियाद्वारा लामो–दूरीको क्रुज मिसाइल परीक्षण

काठमाडौँ । उत्तर कोरियाले लामो–दूरीमा हान्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको छ । सो मिसाइलले जापानको अधिकांश क्षेत्रलाई निशाना बनाउन सक्ने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आज (सोमबार) बताएको हो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार गएको सप्ताअन्तमा मिसाइल परीक्षण भएको हो । सो मिसाइल १५ सय किलोमिटर पर पुगेको उल्लेख छ । पछिल्लो पटक […]