माधव नेपाललाई पनि भेटे अमेरिकी राजदूत बेरीले, मंगलवार भेटेका थिए राष्ट्रपति भण्डारीसँग

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन्। जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत बेरीले नेपालका शीर्ष नेताहरुसँगको भेट बाक्लो बनाउने क्रममा नेपालसँग भेट गरेका हुन्। सोमवार बेरीले नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…

सम्बन्धित सामग्री

अमेरिकी राजदूत बेरीले राष्ट्रपति भण्डारीसँग गरे बिदाई भेट

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

अमेरिकी राजदूत बेरीले गरे राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूर्त यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेटवार्ता गरेका छन्। बिहीबार शितल निवास पुगेर बेरीले बिदाइ भेट गरेका हुन्। उनी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किर्दै छन्। उनी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए। बिहीबारको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल […]

राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूतले गरे भेटघाट

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् ।  देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।  अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको प्रशासनका प्राथमिकताहरूका विषयमा जानकारी दिने उद्देश्यले उनले यी भेटघाटहरू गरिरहेका हुन् ।  संसारका विभिन्न मुलुकमा लोकतन्त्रलाई बलियो बनाउन र महिला तथा बालबालिकाको अधिकारलाई उकास्न बाइडन प्रशासनको प्राथमिकता रहेको ...

राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूतकाे बिदाई भेट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले बिहीबार बिदाई भेट गरेकी छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ ...