पर्सामा कोरोना संक्रमण ह्वात्तै घट्यो, अस्पताल र आइसोलेसन केन्द्रहरु कोरोना संक्रमित शून्य

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा अहिले संक्रमण दर न्यून रहेको छ । वीरगञ्जका डेढ दर्जन अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन रहेका छन् । प्रदेशकै मुख्य अस्पताल नारायणी अस्पतालमा एक साता यता एक जना पनि नयाँ संक्रमित भर्ना भएका छैनन् । अस्पतालमा दिनमा सरदर ५० जनाको पीसीआर परीक्षण गर्दा मुस्किलले १/२ जनामा मात्र संक्रमण पुष्टि […]