ली चान्सु आज स्वदेश फर्किँदै

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा ब्यस्त रहेका उनी आज बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री […]

सम्बन्धित सामग्री

चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किँदै

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन्।...

चिनियाँ नेता स्वदेश फर्किदै, रविभवनदेखि एअरपोर्टसम्म सवारी आवागमन प्रभावित

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन् । उनी बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ । रवि भवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ […]

चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किँदै

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए ।नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेर