८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी हो,’ उनी सुनाउ“छिन् । कान्छी आमातर्फ एक छोरा र छोरी जन्मिए लमजुङ सामाजिक सेवा क्षेत्रमा चिनाइहरनुपर्ने नाम होइन, सानुमाया गुरुङ । महिला अधिकारका लागि सामाजिक विद्रोहको अर्को नाम पनि हो, सानुमाया …