दादुरा खोप अभियानको तयारी तीव्र

नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ। पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो। त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य कार्यालय, बाँकेले शुक्रबार जिल्ला समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप फोकलपर्सन नरेश श्रेष्ठले खोप अभियानलाई […]