संसद गतिरोधको असर : मिटरब्याज कानुनसम्बन्धी अध्यादेश निष्क्रिय

सरकारले मिटरब्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ ।  प्रमुख प्रतिपक्षी दल एमाले, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध पारेपछि मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय...