अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नि:शुल्क पानी ट्याङ्की वितरण गर्ने

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी ट्याङ्की वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७७/०७८ कार्यक्रम अनुसार २ सय ५१ जना लाई ५ सय लिटरको निशुल्क हिल ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो […]