मधेसमा संगठन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवीन राप्रपा निर्माण लिएर मधेस प्रदेश पुगेको छ। पुससम्म संगठन सुधार गर्ने अभियान अन्र्तगत पार्टीका उपाध्यक्षहरूलाई प्रदेशको जिम्मा तोकेर अभियान थालेको राप्रपाले मधेस प्रदेशमा अभियान सुरु गरेको हो।...

सम्बन्धित सामग्री

राप्रपाको महिला संगठन अध्यक्षमा रावल

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले  भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्षमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेका...

राप्रपा संगठन विभाग प्रमुखमा महामन्त्री राणा

२४ जेठ, काठमाडौं । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् । त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद […]

राप्रपा प्रवासी नेपाली संगठन जापानको अध्यक्षमा नवीन चन्द चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली संगठन ओभरसीज नेप्लिज अर्गनाईजेशन (ओनो)जापानको पुनर्गठित कार्यसमितिले पूर्णता पाएको छ। हालै सम्पन्न एक भेलाले जापान अध्यक्षमा नवीन चन्दलाई सर्वसम्मत चयन गरेको छ । नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापना गर्ने एजेण्ड बोकेका राप्रपा केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाको प्रवासकमिटिमा पनि मनोनित र कार्यसमिति निर्माणमा तिब्रता …

संगठन विस्तारसँगै स्थानीय निर्वाचनमा होमियो राप्रपा नेपाल

गत फागुन ७ गते घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएक

संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा होमियो राप्रपा नेपाल

काठमाडौँ- गत फागुन ७ गते घोषणा सभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ । पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरु बिच आज […]

राप्रपा नेपाल संगठन विस्तारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संगठन विस्तारलाई प्राथमिकता दिँदै पार्टीको कार्यलाई अघि बढाएको छ । राप्रपा नेपाल पुनर्जागृत गरेको छोटो समयमै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन हुन थालेको छ ।

राप्रपा नेपालबाट संगठन विस्तार कार्यलाई तीव्रता

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार वटा जिल्लाको नेतृत्व चयन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई तीव्रता दिएको हो । शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय कार्य समिति गठन गरेको हो । त्यस्तै राप्रपा […]

राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित

काठमाडौँ– राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय गरेको हो । पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरक गरेसँगै आफूहरू पार्टीबाट अलग्गिने निर्णय गरेको संगठनकी ममता राईले बताइन् […]

कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देनले संगठ