कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीको माग

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकका लागि पहिलो प्राथमिकतामा राखेर खोप...

सम्बन्धित सामग्री

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं।पर्यटनसँग सम्बन्धित विभिन्न संगठनले पर्यटकीय गन्तव्यमा अग्रपंक्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन्।संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यथाशीघ्र सबै नागरिकलाई खोप उपलब्ध गराउन माग गरेका हुन्। उनीहरुले विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न समेत माग गरेका छन्।

कोरोना खोपको व्यवस्था गर्न उद्योगीको माग

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।उद्योगधन्दा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरे ।उनले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा […]

परीक्षा अगाडि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं। नेपाल विद्यार्थी संघले(नेविसंघ)ले परीक्षा अगावै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेविसंघले परीक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउनुपर्नेमा जोड दिएको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनु अगावै विद्यार्थीको निःशुल्क कोरोना परीक्षण र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए।

उद्योगी-व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो । महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रत

जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माधव नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आमजनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन नेता नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “आम जनतालाई खोप उपलब्ध गराउने, उपच

तुलसीपुरका व्यापारीलाई खोपको व्यवस्था गर्न चेम्बरको माग

न्युज अफ नेपाल, तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका सबै व्यापारीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको समयमा प्रति व्यापारीले दैनिक दर्जनौ ग्राहकहरुसंग कारोबार गर्ने भएकाले व्यापारी र ग्राहक पनि जोखिममा पर्ने भएकाले तत्काल खोपको व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरेको हो […]

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग

कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको  सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै  थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढ

तत्काल खोप व्यवस्था गर्न माग

कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।

खोपको व्यवस्थापन गर्न पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकाले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन् ।नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भिर नहुनु, […]