प्रचण्डको नजरमा '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । '२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो' नाम दिइएको उक्त प्रतिवेदनमा वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय राजनीतिको परिस्थिति, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्नहरू, पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रूपरेखालगायत विष