बालेनलाई स्पष्टीकरण सोध्ने क्यानका महानिर्देशक अधिकारीको भनाई

काठमाडौं, १ असार । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोध्ने भएका छन् । प्राधिकरणको नयाँ भवन नक्सा पासबिनै निर्माण गरेपछि हिजो महानगरको टोली नवनिर्मित भवनको निरीक्षणमा पुगेको थियो । अधिकारीले भने अनुमति नलिई भवनमा महानगरका प्रतिनिधि गएकोमा काठमाडौं महानगरको नेतृत्वलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]

सम्बन्धित सामग्री