सिमेन्टको बोरा बाहिर ग्रेडिङ अनिवार्य लेख्नु पर्ने

नेपाल गुणस्तर तथा नापतौल विभागले प्याक गरिएको ओपिसी सिमेन्टको बोरा बाहिर सिमेन्टको ग्रेडिङ अनिवार्य लेख्न उद्योगीलाई आग्रह गरेको छ।