कास्कीका पालिकाको वित्तीय सुशासन मूल्यांकनमा रुपा पहिलो, पोखरा कमजोर

३० फागुन, पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका ५ पालिकाको आर्थिक वर्ष २०७९/८०को  वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को नतिजा सार्वजनिक गरेको छ । समितिले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ भने रुपा गाउँपालिका कास्कीका पालिकामध्ये अब्बल देखिएको छ । सबैजसो पालिकाले औसत अंक ल्याउँदा पनि रुपाको ६७ अंक […]

सम्बन्धित सामग्री

रुपा गाउँपालिकामा घरघरमा मौरी पालन, ५०० रोपनीमा सिप्लिगान

९ वैशाख, पोखरा । कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने र यसलाई मोडल फार्मको रुपमा विकास गर्ने भएको हो । रुपा गाउँपालिकाले बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने, बहुउपयोगी र राम्रो […]

एक लाख राशीको 'रुपा चिकित्सा अवार्ड' स्थापना

नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा रुपा चिकित्सा अवार्ड स्थापना गरिएको छ।

रुपा गाउँपालिकाले आउँदो वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाउने (पूर्णपाठ)

९ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षको रुपमा मनाउने भएको छ । गाउँपालिकाभित्रका स्वरोजगार गर्न चाहने वर्गलाई लक्ष्य गरी ‘एक घर एक स्वरोजगारमूलक तालिम’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष रुपाका एक घर एक […]

पालिकास्तरीय भलिबलको उपाधि रुपा गाउँपालिकालाई

कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाउँपालिकाले जितेको छ।

कास्की रुपा गाँउपालिकामा एमालेको प्यानल विजयी

कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्।...

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको अग्रता

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएको छ। रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले सुरुवाती अग्रता लिएकी हुन्।...

रुपा, राज्य र दलित आरक्षणको मुद्दा

रुपा सुनार बबरमहलको एउटा घरमा डेरा खोज्न गइन् । घरबेटी सरस्वती प्रधानसँग कुराकानी भयो, भाडादर समेत तय भई कोठा भाडामा लिनेदिने सहमति भयो । जब सरस्वतीले रुपा कामी अर्थात् कथित तल्लो जातकी हुन् भन्ने थाहा पाइन् तब उनी कोठा भाडामा दिने सहमतिबाट पछि हटिन् । सरस्वतीले आफूलाई जातपातको मतलब नभएको तर बूढी भएकी आफ्नी आमालाई […]

रुपा सुनारमाथि मानव अधिकार आयोगमा उजुरी

काठमाडौं। जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छन्। बुधबार प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेको भन्दै आफूमाथि षडयन्त्र भएको भन्दै सुनारलाई हदैसम्मको कारबाहीको माग गर्दै आज निवेदन दिएकी हुन्।

सरस्वती प्रधानद्वारा पनि रुपा सुनारलाई कारबाही गर्न माग

जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दावी गरेकी छिन् । उनले षड्यन्त्रमुलक तरिकाले आफूलाई फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको  विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् ।  उनले रुपा सुनारलाई कोठा खो

रुपामा जन्मिएकालाई ‘रुपा–रत्न’ सम्मान

कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकामा जन्मेर साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती कमाएका १३ जनालाई ‘रुपा–रत्न’ सम्मानबाट सम्मानित गरेको हो ।...