छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतमा

काठमाडौं । छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने बताए । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)बाट […]