भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी छलफल हुने

काठमाडौं, ११ फागुन । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी छलफलमा लगिने भएको छ । संघीय संसद सचिवालयले तयार गरेको कार्यसुचीमा एमसीसीको सामान्य छलफल हुने उल्लेख गरिएको छ । गत फागुन ८ गते चर्को विरोधको बाबजुद पनि सरकारले एमसीसी सदनमा टेबल गरेको थियो । भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पेश गर्ने कार्यसुची […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिएका थिए । अर्थमन्त्री शर्माको जवाफपछि सभामुखको कुर्सीमा रहेकी उपसभामुख पुष्पा भुसालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को सम्बन्धमा अर्थ समितिको प्रतिवेदनको क्रम संख्या १ […]

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । गत १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल […]

अबको संसद् बैठकमा महाभियोगबारे छलफल हुने

कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन्।...

प्रतिनिधिसभा बैठकमा एमसिसीमाथि छलफल शुरु

काठमाडौं‌ :  नयाँ बानेश्वरमा संसद बैठक शुरु भएको छ।अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमा (मिलेनियम च्यालेन्स कर्पोरेसन नेपाल कम्प्याक्ट) छलफलका लागि आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका छन्। एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा गत फागुन ८ गते टेबल भएको थियो।एमसिसीकै कारण संसद बैठक सूचना टाँस गरेर आजसम्म सारिएको थियो।

प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।  बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ।संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ। बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ। एमसीसी परियोजना सम्झौता टेबल भएपछि सत्तारुढ गठबन्धन र विपक्षमा उभिएको प्रतिपक्षीले

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।